नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा संयोजक डा.बाबुराम भट्टराईले नयाँ सदस्यहरुलाई सपथग्रहण गराएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आयोजित एक कार्यक्रममा डा.भट्टराईले लिखित सपथ पढ्दै उपस्थित पार्टीका सदस्यहरुलाई दोहोर्याउन लगाएका थिए।
हेर्नुहोस् भट्टराईले खुवाएको सपथमा के छ?
नयाँ शक्तिको सपथ : जे बोल्छु त्यो गर्छु
१. म, (