एआईएनको अध्यक्षमा : प्रविन मानन्धर

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एसोसिएसन
नेपाल (एआईएन) मा प्रविन मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
एसोसिएसनको साधारणसभाले अध्यक्ष मानन्धरसहित लिज सटो उपाध्यक्ष
, किम वेस्ट कोषाध्यक्ष रहने गरी नयाँ कार्यसमिति गठन गरेको हो ।

सदस्यहरुमा मिटा प्रधान, मोना शेर्पा, किम वेस्ट, तेजहरि
घिमिरे
, निर्मला शर्मा र डाउ डिस्कस्ट्रा छन् ।
त्यस्तै
, अन्य सदस्यहरुमा डा. प्रविन मानन्धर, डेलैलाह बोर्जा, उदय मानन्धर, डेभिड स्मिथ
र लिज सटो छन् ।

नयाँ कार्यसमितिले सरकारले गरिरहेको
पुननिर्माण
, दीगो विकासको कामको लागि सरकार, सदस्य संस्था, नागरिक समाज र अन्य सरोकारवालासँग समन्वय गरी
काम गर्ने बताएका छन् ।

कान्तिपुरमा समाचार छ