कक्षा ११ मा विद्यार्थी भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना

अर्घाखाँची जिल्लाको शैक्षिक उत्कृष्टताको केन्द्र

अर्घाखाँची आवासीय उच्च माध्यमिक विद्यालय, सन्धिखर्क – , वेलवाटीका, अर्घाखाँचीको

कक्षा ११ मा विद्यार्थी भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना:

         भर्ना कार्यक्रमः

फर्म वितरणः २०७३०३१२ देखि

प्रवेश परीक्षाः २०७३०३२४ गते शुक्रवार दिनको ११ः०० वजे

विद्यार्थी भर्नाः २०७३०३२६ देखि

अभिमुखीकरण कक्षा संचालनः २०७३०३२६ देखि २०७३०३३१ सम्म

औपचारिक कक्षा संचालनः २०७३०४०२ देखि

images

अध्यापन हुने विषयहरुः

व्यवस्थापनतर्फः

images

Accountancy,
Economics / Business Studies

शिक्षाशास्त्रतर्फः

images

English,
Nepali, Mathematics, Economics / Health & Physical Education    

मानविकीतर्फः

English,
Nepali, Mathematics, Economics, Sociology / Journalism

 

Nepal life insurance

 

हाम्रा विशेषताहरुः

*        बिगत वर्षहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल

*        शान्त तथा मनोरम तथा विद्यार्थीमैत्री वातावरण                      

*        योग्य तथा अनुभवी शिक्षकहरुको व्यवस्था

*        गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था

*        यथेष्ट पाठ्यपुस्तक, सन्दर्भ सामग्री पत्रपत्रिकासहितको सुविधा सम्पन्न पुस्तकालयको व्यवस्था

*        अडियो भिजुअल माध्यमबाट अध्यापन गराईने

*        पर्याप्त खेल मैदान, प्रयोगशाला, उपचार कक्ष तथा चमेना गृहको व्यवस्था

*        अतिरिक्त क्रियाकलाप, खेलकुद तथा नेतृत्व विकासको अवसर

*        व्यवस्थापन विषय अध्ययन