प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण लगातार संसद बैठक अबरुद्ध

प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण लगातार अबरुद्ध संसद बैठक मंगलबार सूचना टाँसेर स्थगित भएको छ ।
कांग्रेसको मागमा सहमति जुटाउन पटक-पटक बसेको बैठक कुनै निर्णयमा पुग्न नसकेपछि बुधबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।
मंगलबार दिउँसो साढे ३ बजे बोलाइएको बैठक ५ बजेका लागि सारिएको थियो । कान्तिपुरमा समाचार छ ।