भोटेकोसीको बाढीबाट विस्थापित भएका तातोपानी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा लैजाने पहल भइरहेको छ ।
नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई बाह्रबिसे ल्याउने तयारी भइरहेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी रविन्द्र केसीले जानकारी दिए ।
शुक्रबार दिउँसो सेनाको हेलिकोप्टर तातोपानी गएपनि खराब मौसमका कारण