प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका-संसदमा अविश्वासको प्रस्ताव पेस भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रलगायत दलका तर्फबाट प्रधानमन्त्री ओलीविरुद्ध गत असार २९ गते संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
नेपालको संविधानको धारा २९८ को उपधारा १३ एवं व्यवस्थापिका