प्रधानमन्त्री दाहालद्वारा सचिवहरुलाई तीन दिनभित्र कार्ययोजना पेश गर्नुस् निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत बजेट र नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर तीन दिनभित्र कार्ययोजना प्रस्तुत गर्न नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिएका छन् । इमेजखबरमा समाचार छ ।  
सचिवहरुलाई निर्देशन दिदैं दाहालले भने, सरुवा, बढुवा मात्र नताक्नुस् । नियम, कानुनलाई एकीकृत कमाण्डमा कार्यान्वयन गर्नुपर्छ । मन्त्री र सचिव मिलेपछि सबै हुन्छ भन्ने नठान्नुस् । म त्यो गर्न दिने छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले कुन