विदेशी शक्तिको आडमा बनेको पुष्पकमल दाहालको सरकारले राष्ट्रिय हितको पक्षमा काम गर्न नसक्ने मोहन वैद्यको टिप्पणी

नेकपा माओवादी क्रान्तिकारी पार्टीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारले राष्ट्रिय हितको पक्षमा काम गर्न नसक्ने टिप्पणी गरेका छन् ।
बुधबार विराटनगरमा सन्चारकर्मीसँग कुरा गर्दै वैद्यले