प्रधानमन्त्री दाहालद्वारा संघीय स्वरुपमा छुट्टै शैक्षिक नीति आवश्यक भएको उल्लेख

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय स्वरुपमा छुट्टै शैक्षिक नीति आवश्यक भएको बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको सुदूरपश्चिमाञ्चाल विश्वविद्यालयको पाँचौं साधारणसभामा बोल्दै प्रधानमन्त्री दाहालले शैक्षिक क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको बताए । इमेजखबरमा समाचार छ ।