सन्धिखर्कको गुन्टेखोलामा बर्षा याममा यात्रा गर्दा अपनाउनु पर्ने सुरक्षाको सम्बन्धमा छलफल तथा अन्तरक्रिया सम्पन्न

अर्घाखाँचीडट्कम
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नं. १ सन्धिखर्कको स्थित गुन्टेखोलामा बर्षा याममा यात्रा गर्दा अपनाउनु पर्ने सुरक्षाको सम्बन्धमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।  
 जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत जिल्ला  गुन्टेखोलामा स्थानियबासी, युवा ,चालक, सहचालक र यात्रुको उपस्थितिमा प्र.स.नि.आशिष बिश्वकर्माले बर्षा याममा यात्रा गर्दा अपनाउनु पर्ने सुरक्षाको सम्बन्धमा छलफल तथा अन्तरक्रिया गर्नु भएको हो ।
 

अन्य समाचारहरु