धनचौर
अर्घाखाँचीडट्कम संवाददाता
धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले देशकै उत्कृष्ट नमुना विद्यालयको सुची सार्वजनिक गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले उचित मापदण्डका आधारमा नमुना विद्यालयको नामावली सार्वजनिक गरेको हो ।
देशभरका ८४ वटा विद्यालय, नमुना विद्यालयको सुचीमा समावेश भएका छन जसमध्ये अर्घाखाँचीको जनजागृती माध्यामिक विद्यालय नमुना विद्यालयको सुचीमा परेको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर