ढाकावाङको ओखटेमा सरसफाइ अभियानको भेला सम्पन्न तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
असूरकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड  न १ ढाकावाङको ओखटेमा ग्लोबल सेनिटेसन फन तथा UN HABITAT को सहयोग र प्रकाश सचेतन समूह (प्राग) अर्घाखाँचीको सहजीकरणमा संचालित सरसफाइ अभियानको भेला   सम्पन्न भएको छ  ।
भेलाले W.WASH-CC का सदस्य जनकराज खनाल अध्यक्ष रहेको ११ सदस्यीय नमुना टोल सुधार समिति गठन गरेको छ ।
 जसको उपाध्यक्ष राधा खनाल सचीव रामबहादुर नेपाली सहसचिव सीता भुसाल कोषाध्यक्ष लोकमणी भुसाल र सदस्यहरु
बालाराम अधिकारि 
चुरामणी भुसाल
मिना परियार 
हिमा भुसाल
सान्ता भुसाल 
साबित्रा खनाल 
रहनु भएको छ भने लोकमणी भुसाल संयोजक रहेको ७ सदस्यीय चाङ्ग तथा जुठेर्नो निर्माण उप समिति गठन गरेको छ ।
जसको सदस्यहरु
पुनाराम भुसाल
हेमनाथ भुसाल 
टामलाल खनाल 
बुद्धिराम खनाल 
मतिराम खनाल 
मधु अधिकारी 
रहनु भएको छ त्यस्तै कमला खनाल संयोजक रहेको ६ सदस्यीय सार्बजनिक स्थल सरसफाइ उप समिति गठन गरेको छ ।
जसको सदस्यहरु
सीता खनाल 
नारायण खनाल 
राधिका खनाल 
अनिता नेपाली 
लक्ष्मी नेपाली 
रहनु भएको छ भने भेलाले कमला भुसाल संयोजक रहेको ७ सदस्यीय फोहोर मलाई निर्माण उपसमिति पनि गठन गरेको छ ।
जुन समितिको सदस्य हरु
बासुदेव भुसाल 
मधु खनाल 
सीता खनाल 
मधु अधिकारी 
सुमित्रा भुसाल 
निर्मला खनाल रहनु भएको छ  ।
भेलामा पुर्ण सरसफाइ अभियान भुमिकास्थान नगरपालिकाका पालिका संयोजक रामचन्द्र श्रेष्ठ र वडा न १ सरसफाइका वडा सहजकर्ता माधव खनालले सहजीकरण गर्नुभएको थियो भने भेला W.WASH.CC का सदस्य जनराज खनालको अध्यक्षता , रामबहादुर नेपालीको स्वागत र वडा सहजकर्ता माधव खनालको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु