अर्घाखाँची बिमानस्थलको नाममा टोपबहादुर रायमाझीले राजनिती गरिरहेको आरोप (जोडिनुहोस जिल्लासंघ अन्तरक्रिया कार्यक्रमका तस्बिर सहित)

मधुसुधन पाण्डे
काठमान्डौं साउन ३१ गते । काठमान्डौंमा चलिरहेको अर्घाखाँचीबासीहरुको जोडिनुहोस जिल्लासंघ अन्तरक्रिया कार्यक्रममा बोल्दै बिधार्थी नेता शिव पाण्डेले अर्घाखाँचीमा अहिले बिमानस्थलको नाममा निकै ठुलो राजनिती गरिरहेको टोपबहादुर रायमाझीलाई आरोप लगाएका छन ।
यता  पाण्डेले अर्घाखाँचीको बिकास अरु जिल्ला भन्दा अगाडि भएपनि एउटै बिमानस्थल तिन तिन पटक सम्म उद्घाटन गर्नु लाज मरदो कुरा भएको बताएका छन ।
अव देशले बिकास मरिसकेको तर कम्युनिष्ट सरकार बिकासको बाधक भएको बताए का छन ।
पाण्डेले अव अर्घाखाँचीमा नेकपाको यो अन्तिम नेतृत्व रहने सम्म दावि गरेका छन अव भनि अर्घाखाँचीका जन्ताले अव काँग्रेसलाई मौका दिनुपर्ने भन्ने भनाई राखेका छन नेता पाण्डेले एता बिकासको नाममा पटक पटक बिनास भईरहेको र त्यसको छिटै निकास दिनुपर्ने बताएका छन ।
बिकास भन्दै जता पायो उतै डोजर चलाएर एक जना खुसि बनाउनु भन्दा आर्को ठाउँलाई प्राथमिकता दिनु पर्ने बताए ।
बिकाशको नाम्मा डोजर धेरै चलाउदा प्राकृर्तीक बिनास हुने र दुरघटना दोहोरिने बताएका छन ।
र पछिललो समयमा बादरको बिगबिकि बनेसंगै बादरले ज्यानै लिन थालेपछि ततकालै बादरको निकासको पहल गर्न स्थानिए सरकारलाई आवाहन सम्म गरेका छन । 

अन्य समाचारहरु