गोखुङामा बाढी पहिरो सम्बन्धी छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
गोखुङा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ९ गोखुङगामा बाढी पहिरो सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । 
प्रहरी चौकी हंसपुर अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अनुसार गोखुङगामा स्थानियबासी, युवा, महिला, बालबालिकाहरुको उपस्थितिमा बाढी पहिरो सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्र.ह.ईन्द्र बहादुर थापाले बाढी पहिरो सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम गर्नु भएको थियो ।

अन्य समाचारहरु