धारापानीको फलाम खिल्लीमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
फलाम खिल्ली, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ४ धारापानीको फलाम खिल्लीमा आत्महत्या न्यूनीकरण सम्बन्धी बिषयमा सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
प्रहरी चौकी धारापानी अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत फलाम खिल्लीमा स्थानियबासी, महिलाको उपस्थितिमा आत्महत्या न्यूनीकरण सम्बन्धी बिषयमा सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा प्र.ह. राजेन्द्र श्रेष्ठले आत्महत्या न्यूनीकरण सम्बन्धी बिषयमा सचेतना मुलक प्रशिक्षण कार्यक्रम गर्नु भएको थियो ।  

अन्य समाचारहरु