केरुङ्गाको नेटामा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
केरुङ्गा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. ४ केरुङ्गाको नेटामा आत्महत्या न्यूनीकरण सम्बन्धी बिषयमा सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
प्रहरी चौकी बल्कोट अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेटामा स्थानियबासी भद्रभलादमी, महिलासमुहको उपस्थितिमा आत्महत्या न्यूनीकरण सम्बन्धी बिषयमा सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा  प्र.स.नि. रामबिलास यादबले आत्महत्या न्यूनीकरण सम्बन्धी बिषयमा सचेतना मुलक प्रशिक्षण कार्यक्रम गर्नु भएको थियो ।  

अन्य समाचारहरु