ऐतिहासिक कार्यक्रमका विच रेडियो शितगंगाको उदघाट्न हुने्

प्रकासित मिती: २०७६ भाद्र ६ शुक्रबार

हृदय भुसाल
ठाडा, अर्घाखाँची । नेपाल सरकारका प्रवक्ता सुचना तथा प्रविधी मन्त्री गोकुल वास्कोटाले शनिवार एक बिशेष कार्यक्रमका बिच रेडियो शितगंगाको उदघाट्न गर्ने सञ्चालक समितीका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।
सितगगा नगरपालिका वाड न २ वाट बिगत २ महिनादेखी प्ररिक्षण प्रशारण सुरुगरेको रेडियोले उदघाटन गरे संगै नियमित प्रशारणमा लैजानले समितीले जनाएको छ । उदघाटन कार्यक्रमलाई ब्यवस्थित गर्न सञ्चालक समितीले सर्वदलिय वैठक गरि बिभिन्न उपसमितीहरु निमार्ण गरेको वतार्र्ईएको छ । रेडियोलाई सफलताको शुभकामना दिन प्रदेश सभाका सदस्य चेतनारायण आचार्य रामजी प्रसाद घिमिरे लगाएको सासद तथा जिल्ला समन्वय समिती स्थानिय तहका प्रमुख उपप्रमुख वाड अध्यक्षहरु समेत आउने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा तिज गित प्रतियोगिता समेत हुने भएकोले सितगंगा नगरपालिका र जिल्लाका बिभिन्न पालिका वाडहरु वाट प्रतियोतिगामा सहभागी हुने करिव २० समुहले समुह दर्ता गरेको वताईएको छ ।
तिजगित कार्यक्रम सगै आम दर्शकलाई मनोरञ्जन समेत दिन जिल्ला तथा राष्टिय स्तरका कलाकारको समेत प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

अन्य समाचारहरु