अर्घाखाँचीमा संविधान दिवसका अवसरमा प्रभातफेरी तथा प्रबचन कार्यक्रम सम्पन्न (भिडियो, तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा संविधान दिवसका अवसरमा प्रभातफेरी तथा प्रबचन कार्यक्रम सम्पन्न भएको छ ।
मुलसमारोह समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माको सभापतितब प्रदेश सासद रामजी प्रसाद घिमिरेको प्रमुख अतिथ्यता शेष कान्त घिमिरेको सन्चालनमा जिल्ला समन्वय अधिकारी जगन्नाथ पन्तको स्वागत मन्तब्यमा सम्पन्न भएको हो । 
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, भुमिकास्थान नगरप्रमुख रेसम थापा, सन्धिखर्कका उपप्रमुख तथा नेकपा सचिबालय सदस्य ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी बिजय राज पौडेल, नेपाली काङ्ग्रेस सभापति बिस्नु प्रसाद खनाल मुस्कान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसी, बिकेकसिल साझाका अध्यक्ष हरि प्रसाद भुसाल, परिवार दलका अध्यक्ष डिल्लि राज भुसाल, पत्रकार महासघका हिम लेकाली, उधोग बाणिज्य सघका बरिस्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसाल चेम्बरका अध्यक्ष असोक कुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

अन्य समाचारहरु