सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा पूर्व विद्यार्थी समाज पाणिनी बहुमुखी क्याम्पसको महत्त्वपूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
समाजका अध्यक्ष रामबहादुर चौहानको अध्यक्षतामा बसेको बैठकले पाणिनी क्याम्पसको प्राङ्गणमा असोज ८ गते बिहान सात बजेबाट बिजया दशमी तथा दिपाबली छड पर्बको अबसर पारेर शुभकामना आर्दान प्रदान गर्ने निणर्य गरेको छ ।
कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा राष्ट्रिय सभा प्रदेस सभाका सासदहरु पुर्ब मन्त्रीहरु पुर्ब सासदहरु राजनीति दलका नेताहरु स्थानिय सरकारका प्रमुख उपप्रमुख क्याम्पसका आजिबन सदस्यहरु क्याम्पसका प्रध्यापकहरु पुर्ब बिधार्थिहरु प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख कार्यालय प्रमुख सघ स्थाका प्रमुखहरु सन्चारक्रमिहरुलाई कार्यक्रममा आमन्त्रण गर्ने निर्णय गरेको छ ।
बैठकले कार्यसमिति का सदस्य हरुलाई बिभागिय जिम्मेवारी प्रदान गरेको छ ।कार्यक्रम हरुलाई ब्यबस्थापन गर्न असोक खनाल सयोजक रहेको ब्यबस्थापन समिति गठन गरेको छ ।भने समाजको प्रभक्ता मा सुर्य प्रसाद भुसाल सह प्रभक्ता नवीन केसिलाई जिम्मेवारी दिएको छ ।
समाजको बैठकमा उपाध्यक्ष षेशकान्त घिमिरे अोसन सचिब शिव बेल्बासे सहसचिब कृस्न प्रसाद खनाल सदस्य हरु असोक खनाल मिना पन्थि सुर्य प्रसाद भुसाल लगाएतका पदाधिकारी सदस्य हरुको सहभागिता रहेको थियोे ।