सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा अर्घाखाँचीकाे साताैं वार्षिक साधारण सभा तथा अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा पिडितलाई न्याय र पिडकलाई सजाय विषयक अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रमकाे एक भब्य समारोहबीच सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले मैनबत्ति बालेर उद्घाटन गर्दै नगरप्रमुख भुसालले मानव अधिकार हनन कसैले गर्न नहुने मा सरोकारवाला सबै सचेत हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल नेपाली काङ्ग्रेस का जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कान नेकपा का नेता रामबहादुर रायमाझी राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसि साझा बिबेकसिल पार्टिका अध्यक्ष हरि प्रसाद भुसाल प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट नेपाल पत्रकार माहासघ अर्घाखाँची का सस्थापक सभापति तथा मानव अधिकार शान्ति समाजका केन्द्रीय प्रेस सयोजक बिस्नु प्रसाद भुसाल नेपाल बार यसोसिएसन का प्रतिनिधि पबित्रा भट्टराई नेपाल पत्रकार माहासघका प्रदेस सदस्य सोभाखर पन्थि एकल महिला सघका अध्यक्ष सीता श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राख्दै अर्घाखाँची जिल्ला को मानव अधिकारको अबस्था अा फुहरुले प्रतिनिधित्व गरेको सस्थाले गररहेका काम हरुको अबस्था का बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा ससत्र प्रहरी नायब उपरीक्षक माधब रेग्मी प्रमुख अनुसन्धान अधिकृत बिनय चत्रुबेदि नेपाली काङ्ग्रेस दोन्द पिडित बिभागका सयोजक हेमन्त बेल्वासे अखिल नेपाल महिला सघका अध्यक्ष कल्पना पोख्रेल नेपाल पत्रकार माहासघका सचिब सुर्य प्रसाद भुसाल लगाएतका सन्चारक्रमि सरोकारवाला नागरिक समाजका अगुवा मानबअधिकार बादिहरु को सहभातामा सम्पन्न भएको हो ।
कार्यक्रम मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति असोक पौडेल को अध्यक्ष ता केन्द्रीय प्रतिनिधि प्रेमनारायण आचार्यको स्वागत मन्तब्य सचिब नेत्रप्रसाद मरासिनी को सन्चालन कमल प्रसाद भुसालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।