मालारानी गाउँपालिकाका मन्दिर तथा पर्यटकीय स्थलहरुको अबलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिर सहित)

सुर्य भुसाल 
खनदह । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका अन्तरका मन्दिर तथा पर्यटकीय स्थलहरुको संरक्षण गर्ने उदेश्य स्थलगत अबलोकन छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश सरकारको निर्देशन तथा आर्थिक सहयोगमा हुने सरक्षणका लागि गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री डिभिजन वन  अधिकृत शिव शर्मा, नेकपाका नेता नरेन्द्र कुमार क्षेत्री सहित कर्मचारीहरु  जनप्रतिनिधिहरुको टोलीले मालारानी गाउँपालिका अन्तरगत पर्ने विभिन्न मठ मन्दिर पर्यटकीय स्थलहरुको अनुगमन गरि त्यसको सरक्षण गर्ने बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
डिभिजन बन कार्यलय अर्घाखाँचीले मन्दिर लगायतका विभिन्न पर्यटकीय क्षेत्रको बिकासमा प्रदेश सरकारले गर्ने आर्थिक सहयोगको समायोजन गर्ने छ ।

अन्य समाचारहरु