अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा निर्मल नवज्याेती विधालयका सुस्त मनस्थिति विद्यालयका बिद्यार्थीहरुलाई जन्मदिनमा हुने खर्च कटाैती गरि खाजा सामग्री हस्तान्तरण गरिएको छ ।
भुमिकास्थान नगर चेम्वर अफ कमर्सका अध्यक्ष, युवा व्यवसायी प्रेम थापाले जन्मदिनमा हुने खर्च कटाैती गरि निर्मल नवज्याेती सुस्त मनस्थिति विद्यालयका बिद्यार्थीहरुलाई खाजा सामग्री हस्तान्तरण गर्नुभएकाे हो ।