नबिन के.सी
सन्धिखर्क, अर्घाखाँची । सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले दोश्रो बर्ष पुगी तेस्रोबर्षमा प्रबेश गरेको उपलक्ष्यमा बैद्धिक अपाङ्ग भएका बिद्यार्थीहरुलाई साम्रागी हस्तान्तरण गरेको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको निर्मल नबज्योजी सुस्त मनस्थीती बिद्यालयमा रहेको बिद्यार्थीहरुलाई साम्रागी हस्तान्तर गरिएको सन नेपाल लाईफ ईन्स्योरेन्स अर्घाखाँची उपशाखाका प्रमुख मिना बस्याल भट्राईले बताउनु भयो ।
बार्षिक उत्सब बिद्यालयका बालकालिकालाई आव्यसक पर्ने साम्रागी हस्तान्तरण गरेर मनाएका छौ । सन नेपालले सामाजिक क्षेत्र तर्फ पनि केही गर्नु पर्दछ भन्ने उद्धेश्यले उक्त कार्यक्रम राखिएको बताउनु भयो ।