सुर्य भुसाल
सन्धिखर्क । सन्धिखर्क नगरपालिका अर्घाखाँचीका नगरप्रमुख कमल प्रसाद भुसालले आफुले पाउने पारिश्रमिक बापतको रकम विभिन्न सघ सस्थालाई सहयोग प्रदान गर्ने गर्नु भएको छ ।
स्थानिय सरकार प्रमुख निर्बाचित बनेपछि पाईने पारिश्रमिक सन्धिखर्क स्थित रहेको निर्मल नबज्योति स्वस्थ मनस्थिति बिधा लाई २५ सय समान्ता बिधालय लाई २५ सय बालमन्दिर लाई २५ सय क्यान्सर पिडितलाई ५ हजार मुटुरोग का बिरामिका लागि ५ हजार तथा विभिन्न दुखि पिडितहरु लाई सहयोग रकम उपलब्ध गराउदै अाउनु भएको छ ।
नेपाल बिधार्थि सघ जिल्ला कार्यसमिति अर्घाखाँची को सदस्यबाट राजनीति सुरु गर्नु भएका भुसाल नेपाल तरुण दल अर्घाखाँची को अध्यक्ष नेपाली नेपाल तरुणदल को केन्द्रीय उपाध्यक्ष हुदै नेपाली काङ्ग्रेस अर्घाखाँची को निर्वाचित पार्टि सभापति बन्नु भएको थियोे ।राजनिती मा ईमानदार नेताको रुपमा परिचित भुसाल अर्घाखाँची नेपाली काङ्ग्रेस अर्घाखाँची का प्रभाबसालि नेताको रुपमा परिचित छन ।हरेक जिल्ला बासिलाई अप्ठ्यारो पर्दा घरमा पुग्ने स्वाभाबका काङ्ग्रेस नेता भुसाल सन्धिखर्क नगरपालिका को नगरप्रमुख बनेदिखि नगरपालिका ले मुहार फेरेको छ ।
सदरमुकाम स्थित रहेको नगरपालिका का नगरप्रमुख भुसालले बाहिर बाट सुपादेउरालि अाएका पर्यटक हरुला नरपानि खाचिकोट हुदै सन्धिखर्क बाट सिदेश्वर मन्दिर हुदै अर्घा भगवती माता को दर्सन गराउने गरि बिकास लाई जोड दिनु भएको छ ।सोही अनुरुप नरपानिमा रहेको गङगा सरोबर मा डुङ्गा सन्चालन सुरु गरिएको छ भने सन्धिखर्क को शान्ति बगैँचा अाधुनिकरण गरि हराभरा बनाउनु को साथै चुत्राबेसि भगवती पार्क टुडिखेलमा रहेको शान्ति पार्क निर्माण गर्नुको साथै सदरमुकाम अाउने पर्यटक हरुलाई सन्धिखर्क देखाउन सिटि टाबर निर्माण जस्ता काम भुसाल सहित निर्वाचित उपप्रमुख ठाकुर कुमार बिक सहितको नेतृत्व ले सम्पन्न गरिसकेको छ ।
सन्धिखर्क नगरपालिका मा पहिला देखिनै जिल्लामा राजनीति नेतृत्व समालेका तत्कालीन नेपाली काङ्ग्रेस का सभापति कमल प्रसाद भुसाल र तत्कालिन नेकपा माअोबादि अर्घाखाँची का सयोजक एबम हाल नेकपाका युवा नेता प्रदेस नम्बर ५ का सचिबालय सदस्य जिल्ला सचिब ठाकुर कुमार बिक सहितका जनप्रतिनिधि पाउनु ले पनि बिकासले दुर्त गति लिएको हो ।अार्थिक रुपमा निस्कलङकित नगरप्रमुख भुसाल उपप्रमख बिक दिनरात नगरपालिका को बिकास सगै जिल्ला को बिकासमा चिन्तित छन ।
नगरपालिका भित्र खानेपानीको समस्या समधान गर्नका लागि गर्लाम खोलाको पानी ल्याउन नगरपालिका बाट बजेट छुट्टाई प्रदेस सरकार केन्द्रीय सरकार बाट रकम माग गरि काम दुर्त गतिमा अगाडि बढाउन र सफा खानेपानि बजार बासिलाई खुवाउन नगरप्रमुख भुसाल र उपप्रमुख बिक सफल हुने भएका छन नगरपालिको पहलमा सन्धिखर्क बलेवाङ देखि फुदवाङ सम्मको बाटो पिचका लागि सडक कार्यलय सग पहल गरि टेन्डर भईसकेको छ भने फुदबाङ पुलदेखि अाटिका पाटा सम्मको बाटो चौडा पारेपछि अब दुर्घटना न्युनिकरण हुने बिश्वास गरिएको छ भने सालझन्डि ढोरपाटन का बिबादित बिषयहरु मिलाउन नगरप्रमुख भुसाल उपप्रमुख बिकले पहल गरिरहेका छन । स्थानिय सरकार को काम बाट नगरबासि निकै खुसि र हर्सित छन ।
नगरप्रमुख भुसाल ५५ बर्ष पूरा गरि ५६ बर्षमा प्रबेस गरेसगै थप नया योजनाहरु अगाडि सारेको भुसालले बताउनु भयो ।
भष्टचार मुक्त नगरपालिका बनाउन जनप्रतिनिधि हरु कम्मर कसेर लागेका छन सुसासन पारदर्शिता कायम गरि नगरलाई समुन्त बनाउने अभियानमा सबैलाई सहयोग गर्न जनप्रतिनिधि हरुले अाभान समेत गरेका छन ।