अर्घाखाँचीडट्कम संवाददाता
लात्तेबाज, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नुवाकोटको श्री लात्तेबाज भिमसेन मन्दिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
मन्दिरको उद्घाटनको शुभसाइतमा घटस्थापना गरिएको छ । नवरात्रको पहिलो दिन देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना, मन्दिरको उद्घाटन गरिएको हो ।