अर्घाखाँचीका नेता जनप्रतिनिधिहरु तथा व्यवसायीद्वारा दशैं तथा तिहारको शुभकामना


सुर्य भुसाल 
अर्घाखाँची असोज १८  । अर्घाखाँची जिल्लाका नेता तथा जनप्रतिनिधिहरु निर्माण व्यवसायी उद्योग व्यवसायीहरुले देश तथा बिदेश मा रहेका आम नेपाली तथा जिल्ला बासि गाउँवासि नगरबासि टोल बासिहरु मा शुभकामना ब्यक्त गरेका छन ।
बिजया दशमि तथा दिपावली छड पर्बको अबसमा आम जन्ता हरुलाई उनिहरुले शुभकामना दिएका हुन । पुर्व उपप्रधानमन्त्री तथा नेकपा का नेता टोपबहादुर रायमाझी , नेकपा अर्घाखाँची का अध्यक्ष चेतनाराय आचर्य ,प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे , नेकपाका नेता चन्द्रबहादुर खड्का , नेपाली काङ्ग्रेस का सभापति बिस्नु प्रसाद खनाल मुस्कान ,नेपाली काङ्ग्रेस का बरिस्ठ नेता कमल प्रसाद भुसाल क्षेत्रीय सभापति अच्युत गौतम काङ्ग्रेस नेता सुर्य प्रसाद अधिकारी लेखनाथ पोख्रेल राष्ट्रिय जनमोर्चा का अध्यक्ष थम्मन केसि लगाएत दलका नेता तथा अर्घाखाँची का ६ वटा स्थानिय तहका सरकार प्रमुख उपप्रमुखहरु ले शुभकामना ब्यक्त गरेका छन ।
त्यस्तै हेबि ईक्कुमेन्ट ब्यबसाहि सघका केन्द्रीय बरिस्ठ उपाध्यक्ष युवा ब्यबसाहि वसन्त भुसालले पनि सबै जिल्ला बासि देस बासि स्वदेश तथा बिदेसमा रहने उधोगि ब्यबसाहि हरुमा शुभकामना दिनु भएको छ ।त्यस्तै ब्यबसाहि नेपाल उधोग बाणिज्य माहासघ का बरिस्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसाल निर्माण ब्यबसाहिका अध्यक्ष ऋषिराम अधिकारी सह अध्यक्ष कासिराम बस्याल उपाध्यक्ष कबिराम खनाल माहासचिब प्रकाश बस्नेत ले शुभकामना दिएका छन ।
जिल्ला बासि देश बासि हरुमा बजार सुधार समितिका अध्यक्ष तथा बरिस्ठ निर्माण व्यवसायी नारायण प्रसाद बन्जाडे लगाएत का व्यवसायी हरुले दशै को शुभकामना दिएका छन ।
यस्तै भुसाल कन्टक्सन प्रालिका सन्चालक युवा ब्यबसाहि सामाजिक अभियान्ता  पदम बहादुर भुसालले बिजया दशमि तथा दिपाबलि छड पर्व नेपाल सम्बतको अबसरमा स्वदेस तथा बिदेशमा रहने अामा बुवा दाजु भाइ दिदी बहिनी सम्पुर्ण उधोगि ब्यबसाहि कर्मचारी हरुमा शुभकामना ब्यक्त गर्नु भएको छ । युवा ब्यबसाहि भुसाले हिन्दु परमपरा अनुसार सरल तरिका बाट यी महत्त्वपूर्ण पर्बहरु मनाउनका लागि अाग्रह गर्दै सबै मा सकरात्मक सोचका साथ अगाडि बढने प्रेणा मिलोस भन्दै शुख शान्ति अमन चयन कायम गर्न दुर्गा भगबतिले सबैलाई प्रेणा प्रदान गरून् भन्दै शुभकामना सन्देस दिनु भएको हो । 

अन्य समाचारहरु