खनदहमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना ( तस्बिर सहित )

अर्घाखाँचीडट्कम संवाददाता  
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम )  – अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड न.३ खनदहको आदर्श माध्यामिक विधालयमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि   मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
 मुख्यनिर्वाचन कार्यालय अर्घाखाँचीद्वारा खनदहको आदर्श माध्यामिक विधालयमा आफ्नो कार्यलय स्थापना गरेको छ।
उक्त वार्डमा रिक्त वडाअध्यक्ष पदका लागि निर्वाचन हुन लागेको छ।

अन्य समाचारहरु