पालीको श्री कमला माविमा नि:शुल्क स्वास्थ्य शिविर सन्चालन

अर्घाखाँचीडट्कम संवाददता
पाली, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका -८ पालीको श्री कमला माविमा नि:शुल्क स्वास्थ्य शिविर सन्चालन भईरहेको छ । 
सिबिरको गाउँपालिका अध्यक्ष अच्युत गौतमले उदघाटन गर्नु भएको हो । 
बोहोरा फार्मेसी भैरहवाको आयोजना कमला मावि पालीको सहआयोजनामा सिबिर सन्चालन भएको हो । 
सिबिरमा सयौं स्थानियबासीले बिशेषज्ञ डाक्टरहरुवाट सेवा लिई रहेका छन ।

अन्य समाचारहरु