सन्धिखर्क नगरपालिकामा लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान शुरु

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकामा लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान शुरु भएको छ ।
नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक ले सेतो ब्यानरमा हस्तान्तरण गरि सेतो रिबन लगाई हिन्सा कसैले गर्नु हुदैन गर्न पनि दिदैनौ भनि हस्तान्तरण गर्नु भएको थियोे ।
हस्तान्तरण अभियानमा नगरपालिका का शिक्षा अधिकारि युगल नारायण बस्याल शाखा अधिकृत मन्जु खनाल लगाएतका कर्मचारी हरुले ब्यानरमा हस्ताक्षर गरेका थिए ।

अन्य समाचारहरु