मालारानी गाउँपालिका वार्ड नम्बर ३ मा शनिवार सम्पन्न उपनिर्वाचनमा कुल मतदाता संख्या ३०११ मध्ये महिला-१२३४, पुरुष-१००१ गरी कुल २२२५ मत खसेको छ ।
उम्मेद्वारको नाम प्राप्त मत
नेपाल कम्युनिस्ट पार्टी नेकपा यमलाल खनाल: १०५३ (सुर्य)
नेपाली कांग्रेस शोभाखर खनाल: ११५९ (रुख) विजयी
राप्रपा नेपाल रणबहादुर खनाल: ४ (हलो )
बदर मत: ७
जम्मा गणना मत :
आदर्श माबि खनदह मतदान (क) केन्द्रमा २ सय ८६ पुरूष, ३ सय ३७ महिला गरी ६ सय २३ (ख) केन्द्रमा २ सय ४ पुरूष, ३ सय ४२ महिला गरी ५ सय ४६ गरी कुल ११ सय ६९ मत
कुल मतदाता -१६२०
खसेको मत-११६९
महिला-६७९
पुरुष-४९०
सुन्दरा आधारभुत बिद्यालय सावडाँडाको (क) केन्द्रमा २ सय ७४ पुरूष, २ सय ६१ महिला गरी ५ सय ३६ (ख) केन्द्रमा २ सय ३७ पुरूष, २ सय ८४ महिला गरि ५ सय २१ गरी कुल १ हजार ५६ मत खसेको थियो । जसको कुल मतदाताको अनुपातमा ७५.९१ प्रतिशत मत
कुल मतदाता – १३९१
खसेको मत- ११५६
महिला-५४५
पुरुष -५११
मालारानी गाउँपालिकामा स्थानिय निर्वाचन २०७४ को परिणाम विवरण
मालारानी गाउँपालिका (कुल मतदाता १८,६९० मा खसेको मत: १३,६९१ – ७३.२६% )
प्रमुख
माओवादी केन्द्र पदम क्षत्री – ४९७६ मत
एमाले बालकृष्ण आचार्य – ५८५३ मत (बिजयी)
राष्ट्रिय जनमोर्चा नरेन्द्र थापा- १०५ मत
अन्य- ० मत
उपप्रमुख
नेपाली कांग्रेस शान्ता खनाल – ४५५३ मत
एमाले प्रमिला क्षेत्री – ५८५५ मत (बिजयी)
राष्ट्रिय जनमोर्चा तुलसा के.सी.- १३ मत
अन्य- ० मत
बदर मत: १ मत
विजयी वार्ड अध्यक्ष (वार्ड संख्या ९)
१ वार्डबाट एमाले बालकृष्ण आचार्य ५८४ मत (बिजयी)
२ वार्डबाट एमाले विनोद भुसाल ५८५ मत (विजयी)
३ वार्डबाट नेकपा एमाले जीवन चौहान १००४ मत (विजयी)
४ वार्डबाट नेकपा एमाले बिष्णु पोखेरेल १०८८ मत (विजयी)
५ वार्डबाट माओवादी केन्द्र शोभाखर भुसाल ( विजयी)
६ वार्डबाट माओबादी केन्द्र नारायण अर्याल ७०२ मत (बिजयी)
७ वार्डबाट नेकपा एमाले खडक प्रसाद भुसाल ६१६ मत ( विजयी)
८ वार्डबाट एमाले नरेन्द्र बस्नेत ५५६ मत (विजयी)
९ वार्डबाट माओवादी केन्द्र थनबहादुर पुन मगर ६२४ मत (बिजयी)
मालारानी गाउँपालिका वार्ड नम्बर ३ मा स्थानिय निर्वाचन २०७४ मा नेकपा एमालेका अध्यक्ष जीवन चौहान सहितको प्यानल विजयी भएको थियो । चौहानले १००४ मत ल्याई प्यानल विजयी भएका थिए । माओबादी केन्द्र र कांग्रेस गठबन्दनका शोभाखर खनालले ९६८ मत ल्याएका थिए ।