अर्घाखाँची काठमाडौ मैत्रीपुर्ण वनभोज कार्यक्रम सम्पन्न (तस्बिर सहित)

निरु आचार्य 
काठमाडौ (अर्घाखाँचीडट्कम संवाददाता ) । अर्घाखाँची काठमाडौ मैत्रीपुर्ण वनभोज कार्यक्रम थानकोट स्थित त्रिभुवन पार्कमा सम्पन्न भएको छ । 
अर्घाखाँचीबाट काठमाडौ  आसपासमा आएर विभिन्न कर्म थलो बनाई काम गरिरहेका सबै व्यक्ति हरु एकै ठाउँ मा भेट भएर रमाईलो गर्दा सुख दुख साटासाट र मेलमीलाप राम्रो हुने भएकाले वनभोज कार्यक्रम आयोजना गरिएको चिदीका काठमाडौ  सम्पर्क समाजका  अध्यक्ष केवल ज्ञवालीले बताउनु भयो ।
यस्ता खालका कार्यक्रम गर्दा गाउँ को आपसि सम्बन्ध बढ्ने र दुख परेको बेला गाउँ बाट नै चाडो सहयोग मील्ने हुदा यस्तै भेटघाट का कार्यक्रम राख्नु पर्ने सामाजिक अभियन्ता बिमल चौहान ले बताउनु भयो । कार्यक्रम मा माेडल  अभिनाब चौहान  , राजन भुसालकोे को प्रस्तुती रहेको थियो । कार्यक्रम भब्य रुपमा सम्पन्न भएको सामाजिक अभियन्ता सुभाष ज्ञवालीले जनाउनु भयो ।

अन्य समाचारहरु