अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क १ तुमकाेटमा कल्याणी सेवा नेपाल अर्घाखाँचीले अति गरिब तथा दलित भिमकला नेपालीकाे परिवारजनमा जाडाेकाे कपडा तथा खाद्य सामाग्री प्रदान गरेको छ ।
विगतका दिनहरूमा पनि दुखी गरिब तथा असहाय परिवारलाई सहयोग गर्दै अाएकाे सस्था कल्याणी सेवा नेपालले सस्थाका अध्यक्ष शुसिला बन्जाडे सहितको सस्थाकाे टाेलीले लत्ताकपडा तथा खाद्य सामाग्री प्रदान गरेको हाे ।