सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । गरौ योग रहौ निरोग भन्ने मुल नारा सहित सुरु भएको ११० घन्टे सहयोग शिक्षक प्रशिक्षण तालिम समापन समारोह एक भब्य समारोहबीच सम्पन्न भएको छ ।
कार्यक्रम सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक वार्ड नम्बर २ का अध्यक्ष मोतिजङ रायमाझी हिन्दु धर्म रक्षा परिषदका केन्द्रीय अध्यक्ष नारायण प्रसाद खनाल लगाऐतका अतिथिहरुले योगा निकै महत्त्वपूर्ण भएकोले स्वास्थ्य का लागि योग गर्नु पर्नेमा जोड दिऐका थिए कार्यक्रममा पतनजलि योग समितिकि केन्द्रीय सदस्य शान्ता खत्रि महिला उपाध्यक्ष रेशम अधिकारी माहामन्त्रि बिजुला रायमाझी ले मन्तब्य राखेका थिए ।
कार्यक्रम पतनजलि योग समिति का जिल्ला अध्यक्ष प्रेमनारायण पोख्रेल को अध्यक्ष ता युवा प्रभारि समाजसेवि सन्धिखर्क नगरसभा सदस्य लक्ष्मण पराजुलि को सन्चालन प्रभारि पुस्पा न्यौपाने को स्वागत मन्तब्य मा सम्पन्न कार्यक्रममा सहभागी को तर्फबाट बोम बहादुर महत सिता श्रेष्ठ लगाएतले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रम मा प्रकास भुसाल डिलाराम भुसाल मनिराम अर्याल लगाएत योग प्रेमिहरु को सहभागी ता रहेको थियोे ।
प्रकाश सचेतन समूह (प्राग ) अर्घाखाँचीकाे १२ अाैं अधिवेशन प्रमुख अतिथि संविधान सभा सदस्य , ईन्सेक केन्द्रीय समिति सदस्य नजिर मियाले सन्धिखर्ककाे डायमण्ड हाेटलमा गर्नु भएको छ ।