अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अर्घाखाँची (पुर्व युवा संघ नेपाल र साबिक वाइसियल नेपाल) काे एकता बैठक महत्त्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।
साथै बैठकले जिल्लाभर नेतृत्व बाडफाड गरेको छ । बैठकपछि युवा संघका सयोजक गोबिन्द आचार्य र सह-सयोजक प्रकास खनालले संयुक्त प्रेस विज्ञप्ती जारी गरेका थिए ।
संयुक्त प्रेस विज्ञप्ती / जिल्लाभर नेतृत्व बाडफाड यस्तो छ: