अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नामा वडाअध्यक्ष पाेषण प्याकेज कार्यक्रमकाे उद्घाटन भएको छ ।
वार्ड नम्बर १२ डिभर्नाको आयोजनामा वडाअध्यक्ष पाेषण प्याकेज कार्यक्रमकाे उद्घाटन भएको हो ।