अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीको ३० औं जिल्ला सभा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी ३० औं साधारण सभा तथा जिल्ला अधिबेशनले *कुशल भुसाल* सभापति रहेको १७ सदस्यीय जिल्ला समितिको निर्बिरोध निर्बाचित गरेको छ।
जसको महिला उप-सभापति राधा नेपाली ,उप – सभापति कैलाश कुमार श्रेष्ठ ,मन्त्री चन्द्र प्रसाद बन्जाडे, कोषाध्यक्ष तुल्सिराम पौडेल ,उप- मन्त्री हरि बहादुर के. सि. उप – कोषाध्यक्ष नवराज रायमाझी ,सदस्य कमल घिमिरे ,सहयोगी बि. सि. हरि प्रसाद दमासे,मणिराम अधिकारी ,कृष्ण बहादुर अधिकारी ,छमा कार्की ,शारदा खनाल बि. क. प्रभा पाण्डे पोखरेल बुद्धिराम गैरे,बिष्णु प्रसाद पराजुली रहेका छन् ।
अधिबेशन को एक भब्य समारोहबीच प्रदेस सदस्य राम्जि प्रसाद घिमिरेले पानसमा दिप प्रजन्न गरि उदघाटन गर्नु भएको थियो ।कार्यक्रम कार्यबाहक सभापति कमल घिमिरे को अध्यक्ष ता उपसभापति कैलास कुमार श्रेष्ठ को सन्चालन सदस्य राधा नेपाली को स्वागत मन्तब्यमा शुरु भएको उदघाटन कार्यक्रम मा कोषाध्यक्ष तुल्सि पौडेलले अार्थिक प्रतिबेदन मन्त्री चन्द्रप्रसाद बन्जाडेले सागठनिक प्रतिेदन पेस गर्नु भएको थियोे ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल नेपाल रेडक्रस सोसाइटी प्रदेस नम्बर ५ का अध्यक्ष सम्भु प्रसाद पोख्रेल नेकपाका नेता जनार्दन खनाल नेपाली काङ्ग्रेस का सभापति बिस्नु प्रसाद खनाल मुस्कान राष्ट्रिय जनमोर्चाका नेता जिबनारायण खनाल प्रहरि नायब उपरीक्षक प्रकाश बिष्ठ प्रमुख अनुसन्धान अधिकृत बिनय चत्रुबेदि ससत्र प्रहरि नायब उपरीक्षक माधब रेग्मी रामबाण गुल्मका गुल्मपति सुमन थापा सन्धिखर्क वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे २ का अध्यक्ष मोतिजग रायमाझी ३ का अध्यक्ष लिलाराम गौतम १० का अध्यक्ष लक्ष्मिनारायण चुदालि भुनपा ९ का अध्यक्ष नारायण खनाल शिक्षा बिकास ईकाईका प्रमुख मणिणाम पराजुलि को उपस्थितिमा भएको कार्यक्रममा उधोग बाणिज्य सघका बरिस्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसाल नेपाल पत्रकार माहासघ का सचिब सुर्य प्रसाद चेम्बर अफ कमर्सका अध्यक्ष असोक कुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची मा लामो समयदेखि पुराएको योगदानको उच्च मुल्यांकन गर्दै पुर्व रेडक्रस क्रमि तथा सामाजिक ब्यक्तिहरु दल बहादुर केसि ईन्द बहादुर क्षेत्री मोतिजग रायमाझी नारायण प्रसाद अर्याल पिताम्बर रायमाझी टङक प्रसाद पोख्रेल लगाएतलाई दोशल्ला अोढाई सम्मान गरिएको थियोे ।त्यस्तै कार्यलय ब्यबस्थापक ठाकुर अधिकारि उत्कृष्ट शाखाको रुपमा छत्रगन्ज उपशाखाका उपसभापति प्रकास ज्ञवालि लाई सम्मान गरिएको थियोे ।