किमडाँडामा वार्ड अध्यक्ष पोषण प्याकेज कार्यक्रमको शुभारम्भ (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 
किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडामा वार्ड अध्यक्ष पोषण प्याकेज कार्यक्रम को शुभारम्भ भएको छ ।
वार्ड नम्बर ८ का वार्ड अध्यक्ष ईश्वरीप्रसाद भुसालको अध्यक्ष तामा भएको कार्यक्रममा सन्धिखर्क नगरपालिका नगरप्रमुख कमल प्रसाद भुसालले कार्यक्रम को शुभारम्भ गर्नु भएको हो ।
कार्यक्रममा नगरसभा सदस्य नारायण अर्याल देवि भुसाल लगाएतका जनप्रतिनिधि हरु सन्धिखर्क नगरपालिका का शाखा अधिकृत मन्जु खनाल प्रकास सचेचन समुहका कार्यकारी निर्देसक प्रेमनारायण गैरे स्वास्थ्य शाखाका प्रकास परियार लगाएत स्थानिय बासिहरु को सहभागी तामा कार्यक्रम शुभारम्भ भएको थियो ।

अन्य समाचारहरु