सन्धिखर्कको छापडाँडामा लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क  नगरपालिका वार्ड नम्बर ३ छापडाँडामा नगरपालिकाको लगानीबाट लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । 
लिफ्टिङ खानेपानी आयोजनाको नगरप्रमुख कमल प्रसाद भुसालले उदघाटन गर्नु भएको थियो । 
कार्यक्रममा वार्ड अध्यक्ष लिलाराम गौतम लगायतका जनप्रतिनिधिहरु, स्थानियबासीहरुको उपस्थिती रहेको थियो । 
खानेपानी खान पाउने भएपछि स्थानिय उपभोक्ताहरु निकै खुसी भएका छन ।
 

अन्य समाचारहरु