ठाडा ईलाका प्रहरी कार्यालयको नयाँ प्रहरी निरीक्षकमा बाबुराम बस्नेत आउने

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको ठाडा ईलाका प्रहरी कार्यालयको नयाँ प्रहरी निरीक्षकमा बाबुराम बस्नेत आउने भएका छन् । 
बस्नेत गण्डकी प्रदेश सशस्त्र प्रहरी गण गुल्म मुख्यालय पोखरा कास्कीबाट सरुवा भएर ठाडा ईलाका प्रहरी कार्यालयमा आएका हुन् । 
यसअघिका नयाँ प्रहरी निरीक्षक गणेश बहादुर नराल छेत्री ठाडाबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय नवलपुर पुर्वी नवलपरासी गएका छन् । 

अन्य समाचारहरु