अर्घाको धरमपानीमा १ दिने अभिमुखिकरण तालिम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
धरमपानी, अर्घाखाँची ।  सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घाको धरमपानीका स्थानिय उपभोक्ता समितिका पदाधिकारी सदस्यहरुका लागि आय‍ोजना गरिएको १ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । 
नगरप्रमुख कमल प्रसाद भुसालले तालिमको उदघाटन गर्नु भएको हो ।
कार्यक्रममा नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रसासकिय अधिकृत जिबन ज्ञवाली वडाअध्यक्ष लक्ष्मी नारायण चुदाली लगाएतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रममा प्राबिधिक, योजना र लेखाकाे बारेमा जानाकारि गराउदै लेखा अअिधकृत रामप्रसाद भट्टराई याेजना,दिलिप कुमार केसि प्राबिधिक म प्रेम खनाल लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु