धारापानीमा ट्राफिक नियम सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ४ धारापानीमा ट्राफिक नियम सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  
प्रहरी चौकी धारापानी अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार धारापानीमा स्थानियवासी, बुद्धिजिवी, युवा तथा बालबालिकाको उपस्थितीमा प्र.ह.राजेन्द्र श्रेष्ठले ट्राफिक नियम सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएको थियो । 

अन्य समाचारहरु