अर्घाखाँचीका एक युवाको भारतकाे गुजरातमा सडक दुर्घट्नामा परी निधन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड नम्वर ९ गाेखुङ्गाको पात्लेका एक युवाको भारतकाे गुजरातमा सडक दुर्घट्नामा निधन भएको छ । 
गाेखुङ्गाको पात्ले निवासी बेदप्रसाद घिमिरे र कमला घिमिरेका २४ वर्षिय जेठाे छाेरा सुमन घिमिरेकाे भारतकाे गुजरातमा गाडी दुर्घट्नामा परी निधन भएको हो । 
भारतकाे गुजरातमा रोजगारीका लागि रहेका घिमिरेकाे पाैष २० गते गाडी दुर्घट्नामा परी निधन भएको थियो । 

अन्य समाचारहरु