मरेङ्गमा गर्भवती तथा सुत्केरी आमाहरुका लागि पाैष्टिक आहार वितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
मरेङ्ग, अर्घाखाँची । मरेङ्ग स्वास्थ्य चाैकीमा गर्भवती तथा सुत्केरी आमाहरुका लागि पाैष्टिक आहार वितरण उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।  
मरेङ्ग स्वास्थ्य चाैकीमा गर्भवती तथा सुत्केरी आमाहरुका लागि पाैष्टिक आहार वितरण उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । 

अन्य समाचारहरु