अर्घाखाँची सम्पर्क समिती महिला बिभाग दुबई समितिको भेला सम्पन्न, अध्यक्षमा सिर्जना के.सी चयन (नयाँ कार्यसमिति र तस्बिर सहित)

(प्रकासित मिती: २०७६ फाल्गुन १०, शनिवार)

अर्घाखाँचीडट्कम संवाददाता 
दुबई (अर्घाखाँचीडट्कम) । अर्घाखाँची सम्पर्क समिति  महिला  बिभाग दुबई समितिको भेला नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । 
महिला  बिभाग दुबई समितिको भेलाले सिर्जना  के.सीलाई अध्यक्ष पदमा चयन गर्दै शुक्रबार सम्पन्न भएको हो ।
यस्तै भेलाले नयाँ कार्यसमितिको उपाध्यक्षमा सीता  खत्री, बिमला बन्जाडे, पुर्णिामा  घिसिङ, कमला पान्डे, सचिवमा सबिना खड्का, सह सचिवमा सीता के.सी, कोषाअध्यक्षमा पुजा श्रेष्ठ, सह-कोषाध्यक्षमा मन सोभा रेग्मीलाई चयन गरेको छ । 
साथै भेलाले ४१ जना सदस्यहररू चयन गरेको छ । 
भेलामा अर्घाखाँची सम्पर्क समिती युएईका संरक्षक राजु खड्का, अध्यक्ष कृष्ण भुसाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सबिना खड्काको संचालनमा सम्पन्न भएको हो ।   
नयाँ कार्यसमिति यस्तो छ: 
अध्यक्ष – श्रीजना के.सी 
उपाध्यक्ष -पुर्णिामा घिसिङ 
            –  कमला पान्डे
             – सीता खत्री 
सचीव – सबिना खड्का 
सहसचिव – सीता केशी 
कोषाध्यक्ष – पुजा श्रेष्ठ 
सहकोषाध्यक्ष – मनशोभा रेग्मी 
सदस्यहरु:   कमला क्षेत्री, तारा परिवार, सीता के.सी, निर्मला मल्ल, तारा खड्का, पार्वता मल्ल, राधा मल्ल, शिवकला क्षेत्री, मुना पौडेल, मिना खड्का, बिन्दु घिमिरे, पार्वती के.सी, कल्पना पौडेल, मन्जु के.सी, गिता पान्डे
सल्लाहकारहरु पबित्रा के.सी, गंगा क्षेत्री, मसुरी भाट, सरस्वती खनाल

अन्य समाचारहरु