अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर-६ नरपानीको जगतमा ट्रक दुर्घट्ना भएको छ ।
जगतमा सल्लाको काठ बोकेर सन्धिखर्क जादै गरेको लु १ ख ९५०५ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानविय क्षती भएको छैन् ।
ट्रक सडकको किनारामा पल्टिएको छ । दुर्घट्नाको कारण अझै खुलेको छैन् ।