अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वार्ड नं. ११ को कार्यालयले वार्ड भित्र रहेका स्वास्थ्य स्वयमसेविकाहरुलाई दराज वितरण गरेको छ ।
वार्डको आ.व ०७६/७७ को वार्षिक कार्यक्रम अन्तरर्गत ९ जना स्वयमसेविकाहरुलाई दराज वितरण गरिएको हो ।