अर्घाखाँचीडट्कम संवाददादा
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको लुग्ररी दहखोलामा झोलुङ्गे पुलको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धाराको लुग्ररी दहखोलामा झोलुङ्गे पुलको नगर प्रमुख सुर्य अधिकारीले उद्घाटन गर्नुभएको थियो ।