अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर -४ खनदहमा घरगोठमा आगालागी भएको छ।
खनदहका चुरा बहादुरको गोठमा मंगलबार साँझ करिव ७ बजे एक्कासी आगालागी भएको थियो । आगालागीबाट गोठको अधिकाम्स भाग क्षती भएको छ । आगो स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।