अब सन्धिखर्क गाेरूसिङे सडक अवरुद्द नहुने, नियमित रूपमा सञ्चालन गरिने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  २०७६ चैत ७। अर्घाखाँची जिल्लाको सन्धिखर्क गाेरूसिङे सडक नियमित रूपमा सञ्चालन भएकाे छ ।
 सडक मर्मतको क्रममा समय सिमा ताेकि सडक अवरुद्द हुँदै आएकाेमा अब कुनै अवराेध नभएकाे प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेलले जानकारी दिनुभयाे ।
काेराेना भाईरसका कारण जिल्लाबासी घर फर्कने चापले गर्दा गोरुसिङ्गे – सन्धिखर्क सडकखण्ड भोलि ८ गते देखि सुचारु हुने गरि मात्र सडक निर्माण गर्न जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले निर्देशन दिएको छ । 
Image result for कपिलवस्तु सन्धिखर्क सडक arghakhanchi.com

अन्य समाचारहरु