सन्धिखर्क, चुत्राबेसीका बजारमा हात धोएर मात्र सेवा, ठाउँ- ठाउँमा साबुन सहित धुने पानीको ब्यबस्था (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
चुत्राबेसी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  सन्धिखर्कका व्यवसायीहरुले कोरोना भाईरसको जोखिम बढ्दै गएपछि साबुनपानीले हात धोएर मात्र सेवा दिने ब्यवस्थापन मिलाएका छन् ।
सन्धिखर्क, चुत्राबेसीका बजारमा व्यवसायीहरुले कोरोना भाईरसको जोखिम बढ्दै गएपछि साबुनपानीले हात धोएर मात्र सेवा दिने ब्यवस्थापन मिलाएका हुन् ।
यस्तै केही ठाउँमा सार्वजनिक ठाउँमा पनि यो ब्यबस्था गरिएको छ । साबुन सहित धुने पानीकाे जारको ब्यबस्था गरेका देखिन्छन् । 
तस्बिर: कमल विष्ट / अर्घाखाँचीडट्कम

अन्य समाचारहरु